बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इन्डोनेसियामा त्रिदेशीय प्रतियोगिता खेल्न जान लागेको नेपाली राष्ट्रिय महिला फुटबल टिमको बिदाइ

काठमाडौँ । इन्डोनेसियामा आयोजना हुने मैत्रीपूर्ण त्रिदेशीय प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई बिदाइ गरिएको छ । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बिच एन्फा पदाधिकारीहरूले नेपाली राष्ट्रिय महिला...