बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गोली लाग्नुभन्दा अघिल्लो दिन दीपकले आमालाई भनेका थिए– आन्दोलनमा जाँदैमा मरिन्छ भन्ने होइन

काठमाडौँ । बैतडीको शिवनाथ गाउँपालिका–२ मडैगाउँ स्थायी घर भई कोरियाली भाषा अध्ययनका लागि काठमाडौँ आएका १८ वर्षीय दीपकबहादुर साउदको कोरिया गएर परिवारको आर्थिकस्तर उकास्ने सपना जेनजी आन्दोलनको क्रममा सपनामै रोकियो...