काठमाडौँ । चितवनको माडी–ठोरी सडकखण्ड अन्तर्गत पटारी खोलामा निर्माणाधीन पुलको ठेक्का तोडिएको छ । वर्षौँदेखि पुल निर्माण अलपत्र पारेको भन्दै सरकारले ठेक्का तोडेको हो । हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय वीरगन्जले...