बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भ्रष्टाचार आरोपपछि जेलेन्स्कीका सल्लाहकारले दिए राजीनामा

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका प्रमुख सल्लाहकार तथा चीफ अफ स्टाफ आन्द्री यरमकले आफ्नो आवासमा प्रहरीले गरेको छापामारीपछि पदबाट राजीनामा दिएका छन्। रुससँगको जारी युद्धकोबिच ५४ वर्षीय यरमक लामो समयदेखि...