काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलभित्र पनि मेलमिलापको आवश्यकता रहेको बताएकी छन् । आइतबार गैर आवासीय सङ्घ (एनआरएनए) को एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सङ्कटका बेला एनआरएनएले...