काठमाडौँ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा (पीएस) गुरुङले आगामी ११ औँ महाधिवेशनमा महासचिव पदमा दाबी गर्ने भएका छन् । सोमबार एमाले निकट प्रेस चौतारीले गरेको अन्तरक्रिया कार्यक्रममा गुरुङलाई आगामी महाधिवेशनमा कुन...