बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपालमा माटोको गुणस्तर खस्कियो, ५४ प्रतिशतमा अम्लीय प्रकृति

काठमाडौँ । नेपालको खेतीयोग्य जमिनको माटोको गुणस्तर दिनानुदिन खस्कँदै गएको एक सरकारी तथ्यांकले देखाएको छ । कृषि विभागले तयार पारेको डिजिटल माटो नक्साको पछिल्लो विवरणअनुसार नेपालको कुल जाँच गरिएको माटोमध्ये...