मुम्बई । तेलुगु सुपरस्टार नन्दमुरी बालकृष्णको बहुप्रतीक्षित फिल्म ‘अखण्डा २’ डिसेम्बर १२ मा रिलिज हुने भएको छ । निर्माण युनिटले सामाजिक सञ्जाल ट्विटर मार्फत नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज...