बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आवश्यकताअनुसार बिटुमिन नपाउँदा नागढुंगा–मुग्लिन सडकको कालोपत्र कार्य प्रभावित

काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण (अलकत्रा) बिटुमिनको आपूर्तिमा अवरोध आउँदा नागढुंगा–मुग्लिन सडक विस्तार आयोजनामा कालोपत्रे गर्ने कार्य प्रभावित भएको छ । निर्माण सामग्रीको अभावमा आयोजनाको काम रोकिने अवस्थामा...