काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आयोजनामा रैथाने, मौलिक खाद्य स्वच्छता मेला–२०८२ हुने भएको छ । महानगरपालिकाले आज एक सूचना जारी गरी काठमाडौँ महानगरपालिकाको स्थापना दिवसको पूर्वसन्ध्यामा आगामी मङ्सिर २८ गते मेला...