काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग भेटघाट गरेका छन्। पितृ शोकमा रहेका मेयर शाहलाई समवेदना जनाउन कोइराला मंगलबार दिउँसो शाहको निवास पुगेका...