बालेन निवासमा पुगेर शेखर कोइरालाद्वारा बालेनका बुवालाई श्रद्धाञ्जली
मङ्गलबार, २३ मङ्सिर २०८२, २२ : ३६
सारांश
- डा. शेखर कोइरालाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग भेटघाट गरे।
- कोइरालाले मेयर शाहलाई उनको बुवाको निधनमा समवेदना व्यक्त गरे।
- मेयर शाहका बुवाको मंसिर १५ गते उपचारको क्रममा निधन भएको थियो।
काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का दिवङ्गत बुवाप्रति श्रद्धाञ्जली अर्पण गर्न मंगलबार दिउँसो शाहको निवास पुगेका छन् ।
आज (मंगलबार) पितृशोकमा रहेका मेयर शाहलाई भेटेर कोइरालाले समवेदना व्यक्त गरेका थिए । मेयर बालेनका बुवाको मंसिर १५ गते उपचारका क्रममा निधन भएको थियो। पिसाब संक्रमण र मधुमेहका कारण स्वास्थ्य जटिल बन्दै गएपछि उनको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण