शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

'ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा लुम्बिनीसँगकाे खेल हार्‍याैँ'

काठमाडौँ । विराटनगरका मुख्य प्रशिक्षक धमीका प्रसादले ब्याटरले जिम्मेवारी नलिँदा खेल हार्नुपरेको बताएका छन् । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा लुम्बिनी लायन्ससँग ४० रनले पराजित भएपछि उनले यस्ताे प्रतिक्रिया दिएका हुन् ।  लक्ष्य सहज...