सुर्खेत । नेपाली कांग्रेस सुर्खेतका पूर्व उपसभापति टेकबहादुर सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । शुक्रबार वीरेन्द्रनगरमा आयोजित रास्वपाको कर्णाली प्रदेश स्तरीय प्रशिक्षण भेलाका क्रममा सिंह औपचारिक रूपमा...