शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

यू–१९ एसिया कपः नेपालको लगातार दोस्रो हार, बंगलादेशसँग ७ विकेटले पराजित

काठमाडौँ । एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशले नेपाललाई सात विकेटले हराएको हो । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईस्थित द...