विराटनगर । नेकपा एमालेको जारी ११औं महाधिवेशनमा पुराना र पाका नेताहरूको भीडमा एक २९ वर्षीया युवा इन्जिनियरको उम्मेदवारीले धेरैको ध्यान खिचेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट ‘महिला...