शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

नेपालकै पहिलो ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बीआईए विजयी

काठमाडौँ । नेपालमै पहिलोपटक आयोजना गरिएको ह्वीलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि बीआईए इन्स्टिच्युटले जितेको छ। बिहीबार काठमाडौँको बौद्धमा सम्पन्न प्रतिस्पर्धात्मक फाइनल खेलमा बीआईएले स्पाइनल इन्जरी संघ नेपाललाई ५–३ को स्कोरले पराजित...