काठमाडाैँ । जनपक्षीय विद्यार्थी युनियन, नेपालले विभिन्न १५ बुँदे माग राख्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल, केन्द्रीय कार्यकारी समितिलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार जनपक्षीय विद्यार्थी युनियन, नेपालका अध्यक्ष...