शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै

रुपन्देही । भारतको महाराष्ट्रस्थित पुणेमा हुने १७औँ अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिप–२०२५ मा भाग लिन २८ सदस्यीय नेपाली टोली त्यसतर्फ जाने भएको छ। जापान गोजुरियो कराते डो मिसन सङ्घ नेपालको नेतृत्वमा...