बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बुटवल । तौलिहवा–भैरहवा सडक खण्ड अन्तर्गत कपिलवस्तुको मायादेवी गाउँपालिका– १ बरोहियामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। कपिलवस्तुको तौलिहवाबाट गएराति  भैरहवातर्फ जाँदै गरेको लु १८ प ८७६९ नम्बरको मोटरसाइकललाई...