मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

ठगी गरेको आरोपमा युरो एसिया कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । ठगीमा संलग्न रहेको अभियोगमा काठमाडौँ लैनचौरस्थित युरो एसिया एजुकेसन कन्सल्ट प्रालिका सञ्चालक पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१० पुरानो बानेश्वर बस्ने उदयपुर त्रियुगा नगरपालिका–६ जलजले घर भएका ३५...