शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेसभित्र ‘आन्तरिक सुशासन आयोग’ गठन गर्न संग्रौलाको माग

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले पार्टीभित्र ‘आन्तरिक सुशासन आयोग’ गठन गर्न माग गरेकी छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा डा.संग्रौलाले आयोगलाई पार्टीका जनप्रतिनिधिहरूको...