आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

गणेशप्रसाद खतिवडाको 'नुनको जोहो' विमोचन सम्पन्न

काठमाडौँ । सोलुखुम्बुका स्रष्टा गणेशप्रसाद खतिवडाद्वारा लिखित यात्रासंस्मरण कृति 'नुनको जोहो' सार्वजनिक गरिएको छ । राजधानीको अनामनगरमा रहेको डालो रेस्टुरेन्टमा शनिबार उक्त कृति विमोचन गरिएको हो । कार्यक्रममा नेपाली साहित्यका...