बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘नेताहरूको भिजुअल पोलुसनले जेनजी आन्दोलन भयो’

काठमाडौं । अमेरिका जानुअघि त्रिचन्द्र लगायत विभिन्न कलेजमा भौतिकशास्त्र पढाउँथे रुद्र अर्याल । अध्ययनकै क्रममा २२ वर्षअघि अमेरिका पुगे । त्यहाँको फ्लोरिडास्थित मायामीबाट भौतिकशास्त्रमा विद्यावारिधि गरे । उनी १० वर्षदेखि...