बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मादीका हाइड्रोको बदमासी: न शव जलाउने घाट, न त खोलामा पानी !

पोखरा । ‘मान्छे मर्दा अन्त्येष्टि गर्न जाने घाट छैन । जहाँ घाट थियो, त्यहाँ अहिले हाइड्रोपावरका संरचना छन् । अब शव बोकेर कहाँ लैजाने ? हाम्रो संस्कार जेठो कि हाइड्रोपावर...