बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

१० महिना अगावै सम्पन्न भयो कर्णाली प्रशिक्षण प्रतिष्ठान भवन

सुर्खेत । धेरैजसो पूर्वाधार आयोजनाहरू अलपत्र पारेको भन्दै ठेकेदार कम्पनीहरूको व्यापक आलोचना भइरहेको हुन्छ । यही बेला कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन भने १० महिनाअघि नै सम्पन्न गरेर निर्माण कम्पनीले...