भोजपुर । पौवादुङमा गाउँपालिकामा अवस्थित च्याङ्ग्रे पोखरी तथा पञ्चकन्या देवी मन्दिरको संरक्षण, विकास तथा पुनर्निर्माणका लागि सहयोग जुट्न थालेको छ। पवित्र धार्मिक स्थलका रूपमा परिचित च्याङ्ग्रे पोखरी क्षेत्रलाई व्यवस्थित तथा...