सुनसरी । सशस्त्र प्रहरीको गोली प्रहारबाट कोसी गाउँपालिका–१ लौकहीका विजय साहको मृत्यु भएपछि आज बिहानैदेखि तनावग्रस्त बनेको लौकही साम्य भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा जिल्ला प्रशासन...