सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

रक्सोल नाका बन्द गर्न भारतीयको दबाब, आयातकर्मीलाई तनाव

भारत तथा तेस्रो मुलुकसँगको व्यापार व्यवस्थित र आधुनिक किसिमले सहजीकरण हुने महत्त्वाकांक्षीसहित निर्माण गरिएको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) पूर्ण रुपमा सञ्चालनका लागि विरगन्जस्थित रक्सोल नाका बन्द गर्नुपर्ने दबाब बढेको...