शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिमका १० उत्कृष्ट विद्युत् ग्राहक सम्मानित, धनगढीको भोल्टेज समस्या हल गर्ने प्राधिकरणको प्रतिबद्धता

धनगढी । नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी विद्युत् खपत गर्ने र समयमै महसुल बुझाउने १० वटा उत्कृष्ट ग्राहकलाई सम्मान गरेको छ। शनिबार आयोजित एक कार्यक्रमका बीच प्राधिकरणका प्रमुख कार्यकारी...