पर्सा । विगत केही दिनदेखि अशान्त बनेको वीरगञ्जमा आज दिउँसो ३:३० बजेदेखि कर्फ्यु हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले दुई समुदायबीच सहमति जुटाएपछि स्थिति...