बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दोलखा एमालेमा उम्मेदवार सिफारिस विवाद : उपसचिवसहित दर्जन बढी नेताले दिए राजीनामा

चरिकोट । नेकपा एमाले दोलखाका उपसचिव हरि ओलीसहित दर्जन बढी जिल्ला कमिटी सदस्यले सामूहिक राजीनामा दिएका छन् । पार्टीभित्र एकलौटी निर्णय गरिएको भन्दै उपसचिव ओलीसहित दर्जन बढी जिल्ला नेताहरूले आइतबार...