बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नयाँ गीत ‘लाग्छ सरमै’ मा गरिमा र महेशको अभिनय

काठमाडौँ । चर्चित गायिका रचना रिमाल र महेश प्रसाईं ‘म्याक्स बाबु’ को स्वर रहेको गीत ‘लाग्छ सरमै’ सार्वजनिक गरिएको छ । भीम बिसीको शब्द तथा सङ्गीत रहेको गीतमा उदयराज पौडेलको...