काठमाडौँ । नेपाली कांग्रेसकी सांसद गीता देवकोटाले चितवनसहित देशका विभिन्न जिल्लामा अव्यवस्थित तथा सुकुम्बासी बस्ती हटाउने नाममा भइरहेका गतिविधिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्। सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो...