अपडेट
बागमतीमा कांग्रेसकी गीता देवकोटाले दर्ता गरिन् उम्मेदवारी
बुधबार, २३ पुस २०८२, १४ : ३२
सारांश
- हेटौँडामा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसकी गीता देवकोटाले उम्मेदवारी दर्ता गराएकी छिन्।
- उनले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएकी हुन्।
- चितवनकी देवकोटाले प्रदेशसभा सदस्य र मेयरको समर्थनमा मनोनयन दर्ता गराएकी हुन्।
हेटौँडा । बागमतीमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसकी गीता देवकोटाले उम्मेदवारी दर्ता गराएकी छिन् । सत्ता गठबन्धनको तर्फबाट उनले मनोनयन दर्ता गराएकी हुन् ।
चितवनकी देवकोटाले बागमती प्रदेशसभा सदस्य किरण थापा प्रस्तावक र रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटा समर्थनमा मनोनयन दर्ता गराएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण