सुर्खेत । नेकपा एमालेले राष्ट्रियसभाका लागि कर्णालीबाट मिनासिंह रखालको उम्मेदवारी दर्ता गराएको छ । सुर्खेतमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराइएको हो । उनी कांग्रेस-एमाले गठबन्धनबाट महिला कलस्टर...