बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नगर प्रमुख साहको पद रिक्त गर्ने आयोगको निर्णय विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । मौलापुर नगरपालिकाकी नगर प्रमुख रीनाकुमारी साहको पद रिक्त गर्ने निर्वाचन आयोगको निर्णय विरुद्धको रिट सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्चका न्यायाधीशद्वय शारङ्गा सुवेदी र मेघराज पोखरेलको संयुक्त...