बागलुङ । बागलुङ र म्याग्दीका विभिन्न सामुदायिक वन तथा जङ्गलबाट प्रहरीले बेवारिसे अवस्थामा रहेका २२ थान भरुवा बन्दुक बरामद गरेको छ। बागलुङको गलकोट नगरपालिका–१० कालखानीस्थित कालखानी सामुदायिक वनबाट बुधबार बिहान ८...