विराटनगर । कोशी प्रदेश सरकारको पुनर्गठनपछिको पहिलो बैठक बसेको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको बैठकले सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीलाई तोकेको छ । प्रवक्ता पराजुलीका...