मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

प्रथम अभिनेत्री भुवन चन्दलाई पतिशोक

काठमाडौँ । प्रथम अभिनेत्री भुवन चन्दका पति माइकल चन्दको निधन भएको छ । आज बिहान चन्दको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । रेडियो नेपाल र जर्मनको गोथे...