प्रथम अभिनेत्री भुवन चन्दलाई पतिशोक
शुक्रबार, २५ पुस २०८२, ०८ : ५४
१
सारांश
- अभिनेत्री भुवन चन्दका पति माइकल चन्दको निधन भएको छ।
- माइकल चन्द ७७ वर्षका थिए र रेडियो नेपाल र गोथे ईन्टिच्युटमा काम गरेका थिए।
- उनको अन्त्येष्टि शनिबार गरिनेछ, उनका तीन छोरीहरू अमेरिकामा छन्।
काठमाडौँ । प्रथम अभिनेत्री भुवन चन्दका पति माइकल चन्दको निधन भएको छ । आज बिहान चन्दको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।
रेडियो नेपाल र जर्मनको गोथे ईन्टिच्युटमा लामो समय काम गरेको चन्द ७७ वर्षका थिए । चन्दका ३ छोरी रहेका छन् ।
उनीहरू सबै अमेरिका रहेका छन् । उनको अन्त्येष्टि शनिबार मात्र गरिने निरौलाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षा र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्ग अवरुद्ध, कतिपय सडक पूर्ण ठप्प
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
बर्डफ्लुका कारण २७ दिन चिडियाखाना बन्द हुँदा तीन करोड घाटा
-
घरजग्गा कारोबार : कुन महिनामा कति उठ्यो राजस्व ?
-
चार महिनामा तीन हजार ४३५ विपद्का घटना
-
साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण