चितवन । उद्योग वाणिज्य महासङ्घ, रत्ननगरको आयोजनामा आजदेखि ‘रत्ननगर महोत्सव’ सुरु भएको छ । महोत्सवको नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले एक समारोहका बीच उद्घाटन गरेका हुन् । उद्घाटन...