बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

आलम प्रकरणमा ‘होस्टाइल’ बनेकी अमना आफैले गराएकी थिइन् ओसीको मृत्युदर्ता

२०६४ साल चैत्र २७ गते राजपुर फरहदवामा बम विष्फोटमा परेर घाइते भएका त्रिलोक प्रताप सिंह अर्थात् ‘पिन्टु’, ओसी अख्तर लगायत दर्जनबढी मानिसलाई इँटाभट्टामा जिउँदै जलाएको आरोपमा पक्राउ परेकाविरुद्ध जिल्ला अदालत...