नेपाली कांग्रेसभन्दा तीन वर्ष जेठा ओमकार प्रसाद श्रेष्ठ सोमबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बोलाएको विशेष महाधिवेशनमा पुगे । भदौमा भएको जेनजी विद्रोहपछि असोज २८ गते बसेको पार्टीको कार्यसमिति...