आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

केराउ, सुपारी र मरिच आयात खुला, औद्योगिक कच्चा पदार्थका रूपमा ल्याउन पाइने

काठमाडौं । सरकारले केराउ, सुपारी र मरिचको आयात खुला गर्ने निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उत्पादनमूलक उद्योगहरूका लागि आवश्यक पर्ने कच्चा पदार्थको रुपमा प्रयोग गर्न आर्थिक...