शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रुपाकोट पुगेपछि राष्ट्रपति हमिदले भने– आइएम भेरी ह्याप्पी, दिस इज नाइस प्लेस

–रमेश लम्साल काठमाडौँ  । ‘यहाँ आउन पाउँदा म धेरै खुशी छु । असाध्यै राम्रो ठाँउ रहेछ’ रुपाकोट रिसोर्टमा पुगेपछि नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको पहिलो प्रतिक्रिया हो...