शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कास्कीमा कांग्रेसले रानाभाट, बास्तोला र गुरुङलाई उम्मेदवार बनाउने

पोखरा । नेपाली कांग्रेसले कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुङ्ग्याएको छ ।  सोमबार क्षेत्र नम्बर १ मा तिलक रानाभाट, क्षेत्र नम्बर २ मा माधवप्रसाद बास्तोला (मधु) र क्षेत्र नम्बर...