काठमाडौँ । महासमालोचक प्राडा वासुदेव त्रिपाठीले प्राडा दयाराम श्रेष्ठद्वारा लिखित ‘इन्दिरा प्रसाईँका कथाको सौन्दर्यशास्त्र’ नामक ग्रन्थको राजधानीमा लोकार्पण गरेका छन् । वानीरा फाउन्डेसनद्वारा आयोजित उक्त समारोहमा प्रमुख अतिथि डा त्रिपाठीले...