बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रुपन्देहीका ५ मध्ये ३ क्षेत्रमा कांग्रेसका नयाँ अनुहार

बुटवल । नेपाली कांग्रेसले रुपन्देहीका ५ वटा निर्वाचन क्षेत्रमध्ये ३ वटा क्षेत्रमा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । दुई वटा निर्वाचन क्षेत्रमा भने पुरानै अनुहारलाई फेरि मौका दिइएको हो ।...