टोकियो । जापानका पूर्वप्रधानमन्त्री सिञ्जो आवेको हत्यारालाई अदालतले आजीवन कारावासको सजाय तोकेको छ । ४५ वर्षीय तेत्सुया यामागामीले सन् २०२२ मा एउटा चुनावी अभियानका क्रममा आवेमाथि गोली हानेका थिए । गोली...